Posted by: PallaGhareAntare January 24, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

हा हा हा..... कस्को कार चोरेछ च्याङबाले। तिम्रो तिर त खच्चर् चड्ने गर्‍या छ भन्या हैन, किन चोर्नु पर्‍यो कार खच्चर चड्ने मान्छेले?

अनि आज रिठ्ठे मात्रै हो कि क्या हो? लहरे कता गो नि आज, गीत सुन्नु परो भनेको त।

Read Full Discussion Thread for this article