Posted by: Nepalki_chori January 24, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        
अब लहरे को फुर्सद् छैन रे, भौतेको त्यो प्रोजेक्त सकाउन करिब करिब हप्ता दिन् त लाग्छ है।
लु बधाइ छ है हर्के। अब जावस कबिता सबिता, रमिता, समिता आफ्नै अक्षरमा 
ओ च्याँबा, घरि के घरि के। खलि तिम्रो हराको सामान खोज्न आउने ठाउ हो कि क्या हो यो चौतारी
Read Full Discussion Thread for this article