Posted by: भउते January 24, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

सन्ध्याकालिन नमस्ते नेप्ची भाभी। खोइ के भा'हो कुन्नि, औँरिका'ट फर्के पछि खाली दाँत झार्न मात्र मुन लाउनी। हउरहरुले के जादु गरेर खानीकुरामा क्यै कैफत गरेर ख्वाउनु भो जस्तो छ।

मलाई त्यो राजमती भिडियो चाहियो लहरे, तर भिडियो मात्र हैन के लिरिक्स पनि अनि त्यसको अर्थ पनि। लु त आज नेप्ची भाभी र लहरे मिलेर त्यति गरुम त।

Read Full Discussion Thread for this article