Posted by: भउते January 24, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

सब चाहिनी नचाहिनी कुरा गर्नी यै चित्रे हो थुल्ननी। सार्बजनिक ठाममा जे पायो त्यै भनेर लाजमर्नु बनाइसक्यो। जिम्मालबा' त छी: छी: छी, अल्लारेहरु सँ नसकिनी रे'छ भनेर अगिनै मन्दिर तिर लाग्नु भयो। यो चित्रे चैँ पात्तेर जे पायो त्यै बोल्नी, अनि राहुलदा' र रिठ्ठेले हो-मा-हो मिलाएर चित्रेलाई झन झन उक्साउनी के। लाज नभा'काहरु। चित्रेको कपाल क्वाईँ क्वाईँ क्वाईँ पारिदेउ त।

 

 

 

Read Full Discussion Thread for this article