Posted by: भउते January 24, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        
अहिले चुप लाग केटा-केटी हो। यहाँ आएर धेरै हल्ला गर्दा फेरि साहुले अहिले नै तिमेरुका बङ्गारा खुस्काइदियो भने साँझ मैले के झार्नु। त्यै भे'र दिउशो को ट्याममा यसो ज्ञान गुनका कुरा गर बाबै। बरु भजन सजन छ भने गाउनु नि।
Read Full Discussion Thread for this article