Posted by: Birkhe_Maila January 24, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

आ जे पर्छ पर्छ, निकै उचाले यि ठिटाहरुले! लु आज बिहान भउतेको चर्तिकला, फुल भर्सन (अनसेन्सर्ड) (कृपया सानोतिनो हँसाइमा तर्सनेहरु तथा नपच्ला जस्तो लागे यो लाइन भन्दा तल नपढ्नु होला र पढिहाले पनि बिर्सनुहोला। धन्यवाद्!)

.....------....

स्थान- भगुतगृह (बेडरुम र रेस्टरुम), केनडाँडा

समय- आज बिहान ६:३० बजे तिर

पात्र- भगुतभाई भन्डारी तथा निजको बर्बराउने रोग शरिरको विकार त्याग

.........

" घुर्... घुर्..स्वाँsss..."

(झसंग!)

" आयो! आयो! आयो! आयो!...समात्यो समात्यो समात्यो...."

" स्वाँsss.. स्वाँsss.. फ्वाँss.. फ्वाँsss...."

" घुर्... घुर्..स्वाँsss..."

" मार्यो!.. मार्यो... मार्यो!!... मार्यो.., बजायो.. बजायो.. बजायो!!!.."

"फ्वाँss.. फ्वाँsss स्वाँsss.. स्वाँsss.. सअँअँअँ..सिँ सिँ ठिँ ठिँ.............. अअहहहहम्मममहअअहाsssssssआssईईईईईई.......!!

(कर्याक, कुरुक.... मर्याक मुरुक ....जर्याक जुरुक.....)

(जुरुक्क..)

फट्.. फट्.. फट्..

घुरुक्क....ढ्याम्म.....सटर पटर..फुत्लुक्क..

तुर्... तुर्रर...तुर्..तुर्रर..तुरुरुरुरुरुरुरुरुरुरुरु..तुर्र... तुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुsssssssssssssssssss.... पुईँइँइइइस्स्स.... (आह..)...तुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुsssssssssssssssssssss...पुइँक्...तुरुरुरु....तुरुरु..तुरुक्क...तुर्रर..तुर्...तुर्...तुर् तुर् तुर् तुर्.....तप्प तप्प तप्प! आह्ह्ह!
हुर्लुङ.. हुर्लुङ.. हुर्लुङ..
सटर पटर...गुप्लुक्क...
घुरुक्क....ढ्याम्म...

"क्यार्दैछन हेर्नु पर्यो चौतारीमा गाम्ले पातकीहरु, हिजो दाँत झार्छु भन्या थेँ सब डराएर थर्कमान छ हिँ...हिँहिँ...हिँहिँहिँ"

..........

धन्यवाद्।

Read Full Discussion Thread for this article