Posted by: ritthe January 24, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

धन्यवाद ठुल्दाइ, जिम्माल बा
हैन केही छैन-- अब मैले त आफ्नो गाउ ठाउँको बुढा पाका भनेर मातै यसो उsss गर्न लाग्या मात्र हो नि, त्यो त हजुरहरुको बड्डप्पन (greatness) हो नि
चित्रेलाई त म केही भन्दिन, चित्रे त मान्छे असल नै हो
तर त्यो भउत भाड लाई चाँही साचै नै आज चाँही थिलिपितिली बनाएर छोड्ने हो
धन्न मदनवाले आँखा खोल्दियो सबैको
नभये त अझ पनि कत्रो विश्वाश गरिन्थ्यो बाबै
हुँदा हुँदा जस्ले तेत्रो भेला गर्नी भनेर सबलाई बोला'र तेत्रो चाइन्जो रमाइलो गराएपछी उसैको टाउकोमा गमला फोड्ने कत्रो षड्यन्त्र त्यो ! राम राम राम
अझ भएन बिचरा जिम्मालबा लाई दोश लाउन सक्या, त्यो पुन्टे दाईको ज्याकेट र मेरो मफ्लर हराउदा, हैन कती चाडो कुम्ल्याउन पनि भ्याको हौ, मान्नै पर्छ मान्छे लाई त
तेत्ती मात्र का हो र, हुँदा हुँदा आर्का यती सुकिलो अनुहारमा तेजाब छर्किने कत्रो कुटिल बुद्धी त्यो
राधे राधे !
यल्लाई त आजsss

Read Full Discussion Thread for this article