Posted by: Deep January 24, 2008
San, Please Ban GP from Sajha.com
Login in to Rate this Post:     0       ?        

हैन जिपि गुरु के भो? कस्ले के भन्यो हँ? अरु गएर के भो त हामी छम नी गुरु-- जिन्दगीमा जाने आउने त भै रहन्छ नी -- हिजो शैलजा थिईन आज सुजाता छिन -- यस्तै त हो नी -- अब संघिय लोकतान्त्रिक गणतन्त्र आउँछ अरे भन्छन भैसी चढेर। त्यो हेरम् अनि लागम्ला बाटो।

बरु मन्तब्य दिने काम चैं नछोडम्।

अब ब्यान नभई नछोडने हो भने दुई चारटा धागाँ गएर धागै छिन्ने गरी मनपरी सराप्दिम घोक्र्याईहाल्छन नी।

Read Full Discussion Thread for this article