Posted by: Birkhe_Maila January 24, 2008
Login in to Rate this Post:
0
?
जदौ! रिट्ठे र चित्रे!
ओहो अकबरे (acbel44) नि आएछ चौतारीमा! लु स्वागत छ के रे, आम्दे अर्नु, बात मारम्ला, गित गाउँला, झगडा गरम्ला, सल्लाह गरम्ला!