Posted by: Birkhe_Maila January 24, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

तारेमाम् ठुली, पर्वते, दादा, ठुल्दाई तथा सम्धीज्यू!

हन ठुल्दाई,

"जो हो मेघ न बर्षने
उही गर्छ घर्घर।"

यसको अर्थ र हाम्रो नेपाली उखान " भुक्ने कुकुरले टोक्दैन" को अर्थ उस्तै उस्तै हैन र भन्या???

Read Full Discussion Thread for this article