Posted by: Rahuldai January 24, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

ओह् आज बिर्खेबुढा मात्र बिहानै अन्मरे भनेको त सम्धि बुढा नि झुल्के छ, भउते त गर्जिने मात्र हो, आफ्नो घर मा बसेर।


भन्छन् नि घर सिंह वनको स्याल

अझ लेखनाथ भन्ने बुढाले नि क्या लेख्या छ-

जो हो मेघ न बर्षने
उही गर्छ घर्घर।

Read Full Discussion Thread for this article