Posted by: Birkhe_Maila January 24, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

हन ए असत्ति पुन्टे बुडा! को सिरक भित्र भन्या छौ???? तिमि जस्तो हैनम हामि मद्दे दिनाँ सुतेर भुतले खाजा खाने बेला उठेर गाम डुल्न जाने! टेममा सुत्छम चाइन्जो टेममा उठ्छम्। हेरि यि आज नि ब्यान सुर्जोदय हेर्न उठियो यि!

लु ढोका खोलेँ है!

ठुलीsss! ए ठुली! कति पसारिन सक्या हो यो केटि??? उठ्न पर्दैन?? घाम टाउका माथि पुइसको!

Read Full Discussion Thread for this article