Posted by: Poonte January 24, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽईईईईईईईईईईई!

तेसै भने हो मुईले आछुई खाए बाछुई खाए झुसे बिरालो? खै त क-कस्को दाँत झरेछ, क-कस्को करंग भाँचेछ? क-कस्को आंखा फुटेछ? आरामले सिरक भित्रै गुटमुटि रा'होलान्। बेकाराँ अर्कालाई उठाईदे'र हिजो राती!

जिम्माले चईं हिजोको भउतेको थर्काई सम्झेर सिरक भित्रै मुति रा'होलान्!

अरुको त टिरेन छुट्छ, आफ्नो चईं ट्याउसि छुटाउन छ, बाई बाई!

Read Full Discussion Thread for this article