Posted by: PallaGhareAntare January 23, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

तिम्रै भाग्य बलियो, भाउजुले गर्दा बाँचियो भनन बरु। जहानका अगाडि के आफ्नै बिजेत गर्नि यस्तो हेर्दै पिलन्धरेलाई डिपि गरेर भनेर छाड्द्या त अझ चम्कि चम्कि कराइर'च बा। मास्टर्नि दिदी आ'र उचालेर होला पक्कै, नत्र बोलि फुट्ने मान्छे भ पो कुरो नि पत्याउनु। लौ अब म फेरि बत्याउँचु यो फिस्टेलाई, याँ अस्तिको भिडियो चलायो भने तर्सेर त्यैँ थुचुक्क बस्च होला अरु केहि गर्नै पर्दैन। तोङ्बाले जिब्रो डाम्या भउते बियर नि फुकि फुकि पिउँच भन्या त्यसै हो र?

मास्टर्नि दिदी छेउ बस त खुरुक्क, ऐले बत्तेर कान्लामुनि पुग्यौ भनि मलाइ नभन्नु फेरि, अनि मेरा त हैनन आफ्नै दाँत झर्लान पोल्टाँ।

Read Full Discussion Thread for this article