Posted by: Birkhe_Maila January 23, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

हन ए भउते पातकीsss! क्यार्न सपैको दाँत झार्छु भनेर कुर्लँदै छौ हँ? सक्ने भ' मेरा दाँत र पुन्टे बुडाको कपाल झारेर देखाऊ! यसो बजियाको कुराँ हो मा हो मिलाइद्या त तेसै तेसै ढिँडो फत्काम्न उमाल्या पानी जस्तो बैँशले उम्लेर यो मुन्छे उ मुन्छे मतलब नअरि सपैलाई थर्काम्दै हिन्छ ए!!

क्यार्नु मास्टरनी नानि, नेउचि भाउजु,  चाइन्जो एसो यिनेरु जस्तै बनेर रसरंग गरया जस्तो गरे बाटो लाग्थेकि उरन्ठेउलाहरु भनेर आँट्या हो नसकिने भइयो पर्भु!

हन ए हर्के? मुग्लान पस्या तिमी नै हैनउ र भन्या??? चिल्लो भएर आएछौ त ए रात्तै?? दाम पैसो निकै जोरजाम गरेउ जस्तो मान्छु म त!

Read Full Discussion Thread for this article