Posted by: miss_ me January 23, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

भनेसि त्यो के जाती  भिडियो नेपेदा सअ छ   क्यारि मागुम् र बाबै नेपेदा सअ त बोल्नै डर लाउच। यै चौतारीआँ अरेओ  कुरो सुनेर भ'नि  नेपेदाले राख्दिए हुन्थ्यो  यसो बेलाबखताँ अन्तरेजी सअ वात मार्दा काम लाग्ने थ्यो भन्चु   

  देवरजी

 लु मइले नि दर्शन अरे है हउरलै  

दाँत बटुलेर राख्न त हुन्थ्यो के रे   कौडा खेल्न न हुनि   र मुलाई नि चायिओ छ । के भन्च बंगारा सप्पै जो  के जाती किरा ला'र   कामै नलाग्ने भ'चन ।  दाँत झार्दा  अलि राउरो राउरो चिटिक्क परेओ झार्नु होला है त देवर जी जिम्माल बाको दाँत मळै काम लाग्दैन  अन्तरेजी को चै ठिक्क हुन्च होला :P

  फेरि देवर भाभी मिलेर पो भउते ले जित्न सक्यो भन्ने हुन कि

रिठ्ठे किन रिसाईराको पेरि के भओ हउरलै ?:)

बादुरजी (harke)   लै पहिले देखेओ अस्तो  लागेन त ?  चौतारीको कुरो नि भर्खर सुन्न लाग्नु भओ के रे । यो त नाटक पो त 'चौतारी', टीभिको भिड्यो सेर्अल अस्तै:)

 

Last edited: 23-Jan-08 09:31 PM
Read Full Discussion Thread for this article