Posted by: Nepalki_chori January 23, 2008
Login in to Rate this Post:
0
?
"हाम्ले बाखरी नाच्दा चल्या हावाले बत्तिएर सोफाँ थचार्रिने मान्छे बल्ल सास फर्क्या जस्तो छ"
हैन के के मात्र लेख्न जान्या मन्छे हरु
त्यो थचारेको विडिओ अहिले नभेत्तिएर मात्र, नत्र प्रमाण सहित यहिं टांस्दिन्थे