Posted by: PallaGhareAntare January 23, 2008
Login in to Rate this Post:
0
?
हन यो डाँडामाथितिराट सुक्या पाखुरा सुर्कंदै कल्ले धम्क्याइरा हँ हाम्रो रिठ्ठेलाई?
अझ घान पुर्याउनु पर्नि रे। यो ज्यानको एक क्वाटर भए पुघ्छ घान? हाम्ले बाखरी नाच्दा चल्या हावाले बत्तिएर सोफाँ थचार्रिने मान्छे बल्ल सास फर्क्या जस्तो छ। नत्र ता सातो गा एक महिना ठ्याक्कै भा थ्यो।