Posted by: miss_ me January 23, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

:)

केविधी झअडा अरेको बाबै सप्पै जो मुन्छेहुर।राम राम राम!!

जिम्माल बा  कुरो सपार्नु छोडि पाखुरा सिमल्न थाल्नु भ'च के रे।  दुखेको नलिखुट्टो ले फेरि दुख पाउला  भन्चु  अनिखेरि देवरजीचै सप्पैलै जो रिसाम्नु हुदै ? के भओ आज हउरलै विस्कुट र दुधले पेट भरेन  के रे ?  पुन्टेदा सअ त मिलापत्र भए अस्तो छ

 रिठ्ठे सुन्तले ,लहरे राहुलदा नेप्चि सिस  र हरु सप्पै चै रमिता हेर्दै हो ?

Read Full Discussion Thread for this article