Posted by: भउते January 23, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

लोल !

हाउँरा हुन नसकेका साढुदाइ नि तेर्स्याइसकेको करङ उठाएर जुरुक जुरुक गर्दै आइपुगेछन्।  अँ साँच्ची खुर्पेटो भिरेको छ कि छैन? पछाडि खुर्पा-सुर्पा हुन पर्दैन के खुर्पेटोमा। खुर्पेटोको डोरि देखेरै भाग्छन् मुन्छेहरु।

मुन्छे बोर्डर पारी भए नि शक्ति चैँ नयाँखर्कमैँ छ भन्ने बल्ल थाह पाएहोलान नि गाम्लेहरुले अब। यो बोर्डर पारीको फिस्टे ज्यान त त्यहाँ आएर नि के गर्नु छ र, बेकार हुलमुलमा किचिएला भन्ने डर।

लोल ! नेप्ची भाभी, टिरेन घर आइपुगिसक्या हो कि हैन ? दिउशो मैले यसो "अहम्" गरेको सुनेर डराएर हुइँकेको टिरेन, बाटो तिरै लुकेर बसेको हैन होला के रे !

Read Full Discussion Thread for this article