Posted by: Poonte January 23, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

झगडाको हल्ला खल्लाले सुत्न द्या भे' मरिजाम्! के को फुईं हो अल्लाहुरको? मैदान तिर उत्रेर कुस्ति खेले भैगो नि, क्यार्न, चईनि, अर्काऽ निन्द्रा बिगार्छौ, ए सुकुल गुण्डा हो? बरु, भोलि ब्याऽऽऽऽऽऽऽऽन चारै बजे, चईनि, क-कसको ओखति अर्न पर्नि हो, लिन आम्ला। डोकाँ राखेर, चईनि, बिर्खेले पुराम्ने छन् मिसनाँ! आछुई खाए, बाछुई खाइ, झुसे बिरालो!

सबै मिलेर बरु यो पात्तेका बिर्खेका धाडै भाँच्दिए हुनि के रे। खुट्टोको पर्का सुन्दा सुन्दा कान पाकि सको, बरु अब धाडको मर्का सुनम् भो! कालले लुछ्न नसकेका ति कुप्रे बुढालाई नि, बिना सित्तैआँ सन्काम्दो र'च सबलाई!

Read Full Discussion Thread for this article