Posted by: SurNaTal January 23, 2008
Login in to Rate this Post:
0
?
"के आईडियाले बना रे छ हँ यो साईकल? बाङ्गीन चै बाङ्गीने रे सोझिन चै नसोझिने?" बाङ्गे एक्लै फतफताउँदै थ्यो।"
पुन: अर्को उत्क्रिस्ठ बांगे माहात्म्य गै सकेछ। आफु त हराइ रा। अन्खेरी राती सुपारी चेट भए नभएको त केही खुलासा भएन त दिप ज्यु।