Posted by: Birkhe_Maila January 23, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        
ओहो! ...अब नाम भनेर बोलाम आफ्नो दाँत नभा मुख लरबरिएर प्रेरणा भन्न जानिन्न के रे, जे जानिन्छ तेइ भनो भन्देखुन आफूलाई तो कुन्नि के का लाल भन्छिन्। तिम्रि तो साथि कता गइन हँ अचेल? सुन्तलेको बस चडेर हाम्रामा आउने कुरा गर्थेउ उइलेउ, उतिखेर देखुन चाइन्जो घराँ लिपपोत गर्या हो कोइ अन्मरिँदैन बाबै!
Read Full Discussion Thread for this article