Posted by: भउते January 23, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

लौ मार्यो ! कथामा त जिम्मीबुढाको नि चकचकी बढ्न थालेछ। भएन भनेर मलाई समेत ! अब त फुनमा थुल्ननी सँग क्यै भन्नै नहुने भो, भोलिपल्ट सप्पै याँ टाँसिने भो। थुल्ननी, अब त तिमी सँग फुनमा बात नमार्ने बाई, म त।  

यी जिम्माल बुढा नि कति पात्तेका रे'छन्, मर्नीबेलाँ "राम नाम भन्नुस" भन्दा पनि "तरुनी" भन्लान जस्ता।

फेरि थुल्ननीले ह्यान्सीलाई हग गरेको मात्र लेखिछे। अलि अलि सेन्सर गरेको हो? मैले त तिमीले ह्यान्सीलाई मुईँ खा'को, अनि जिम्मालले हेर्न नसकेर मुख छोपेको भन्ने कुरा पनि सुनेको थेँ त।

अनि के के भयो?

Read Full Discussion Thread for this article