Posted by: भउते January 23, 2008
Login in to Rate this Post:
0
?
जदौ गाम्लेहुर !
आफूले त साह्रै भोक लागेर दुधमा बिस्कुट चोप्दै खाँइदै छ। धेरै बर्ष पछि कस्तो बालखकाल सम्झना भो यार।
सबै कुशलै मङ्गलै होला के रे, हैन त ?
अनि बिर्खेदा'को टिकेस भैसकेको हो? लु बधाइ छ।