Posted by: Birkhe_Maila January 23, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

मेलाँ आफ्नै मेलाँ हो ठुल्दाई तर क्यार्नु तो धनको पोको त आफ्नु चाँदोमा छैन जस्तो छ! जताडि नि घाटा मात्तै लाउछ। ठुल्दाई क्यार्दै हो नि?

Read Full Discussion Thread for this article