Posted by: uptowngal January 23, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

अब किन दि सि कहिले अौने कहिले नि। उबेलामा त न-अौनु न-अौनु भन्दानि अौनु भोत । अब चै अौनु भन्दा कहिले कहिले रे।  अब त्यो समर सम्म सिलिम हुला बनेर एक छाक् मात्र खाम् भनेकोत नसकिने रैच।झन तेस माथि लहरेले जेरि देखाइदेको उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्।
lahare r u from Patan?

Read Full Discussion Thread for this article