Posted by: serial January 23, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        
के हो यो,
अघी सम्म ठुलि काम म बिजी भनेको सुनेको थिए
अहिले हेर खित खित र विन्क विन्क गर्न भ्याएको।
त्यस्तो बिजी हामी पनि हुन पाये हुन्थ्यो कि कसो गाम्ले हो
Read Full Discussion Thread for this article