Posted by: bideshi January 23, 2008
To San and all Neplease abroad,Let us do something for her!
Login in to Rate this Post:     0       ?        

This lady's news in on Nepal Samachar Patra!Can San start raising fund for her too! Since she is only 32,her kids must be very young.It's a kind of helping young kids too.It's a way of serving our country when we r NRN and definitely those young kids won't be tuhura,if we can save their mom! From the news it looks like all she needs is 3 lakh NRs.Our little contribution might save her.Pls spread this news .

I don't know her!It's just that I came accross her news and since people from Sajha are helping neplease these days,why not we do something for her too.Just suggestions to San or somebody who can start collecting money for her,I'll donate some too.

 

दाताको खोजी

काठमाडौं, (नेस)। सोलुखुम्बूकी उमित्राकुमारी आचार्यलाई अझै धेरै वर्ष बाँच्ने र छोराछोरी हुर्काउने मन छ। तर उनको मुटुको दुवै भल्भ खराब भएपछि उनी अहिले जीवनमरणको दोसाँधमा छिन्।

नेचा बेतघारी-६ की ३२ वर्षीया उमित्राको उपचार जतिसक्दो छिटो गर्नुपर्ने शहीद गंगालाल अस्पतालका चिकित्सकहरूले जानकारी गराएका छन्।

अस्पतालका चिकित्सकले उपचारका लागि ३ लाख रुपियाँ खर्च लाग्ने बताएपछि उनको परिवारमा थप तनाव थपिएको छ।

ँकसैको सहयोग पाए बाँच्ने थिएँ, अब यत्रो पैसा कहाँबाट ल्याउनू ?’, उनी दुःख बिसाउँछिन्। अलिअलि पैसा त खोजखाज गरिएला तर यति ठूलो रकम कसरी जुटाउने - उनको श्रीमान् दुःख पोख्छन्।

तपाईंको सानो सहयोगले उनले पुनर्जीवन पाउनेछिन्। त्यसैले उनलाई तपाईंका सहयोगको खाँचो छ। यदि तपाईं उनलाई सहयोग गरी पुनर्जीवन दिन चाहनुहुन्छ भने राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वर शाखा काठमाडौंको बचत खाता नं. ३५५०७ मा सहयोग रकम जम्मा गरिदिन सक्नुहुनेछ, उनले नेपाल समाचारपत्रलाई बताए।

फोन सम्पर्क गरी सहयोग गर्न चाहनेहरूका लागि फोन नं. ९८०३४०८६८८ मा शमशेर घिमिरेलाई सम्पर्क गर्न परिवारले आग्रह गरेका छन्।


 


Posted on 01-23-08 1:06 AM     Reply | Notify Admin | Delete
 
et up something.
I am up


Read Full Discussion Thread for this article