Posted by: somewhereondearth January 23, 2008
प्रिये तिमीले यो पत्र नपाएपनि(भाग-३)
Login in to Rate this Post:     0       ?        
तपाई को कलममा   भावनाको मसि टिलपिल हुनुपर्छ यति चोखो र यति स्पर्शी लेख्न लाई । कस्तो मनै तृप्त भयो । कति सहज सब्द मा कति बृहत कुरा अटाउनु भएको, त्यो पनि मायाले ओतपोत शब्दहरु मा......
लेखिदिदै गर्नु होला, हामी आभारि हुन्थ्यौं ।
Read Full Discussion Thread for this article