Posted by: ritthe January 22, 2008
अधुरो रात
Login in to Rate this Post:     0       ?        

बबालछोरा जी,
एकदम मार्मिक कथा रहेछ यहाँको
तपाईंको थ्रेडमा माउस क्लिक गर्न पा'को छैन
बरररर आँखा बाट बलिन्द्र धारा बग्न थाल्यो

फेरी पनि यस्तै यस्तै कथाहरु लेख्दै गर्नु होला, यहाँ लाई धन्यवाद
(कथा चाँही पछी नै पढ्नु पर्ला)

Read Full Discussion Thread for this article