Posted by: fewatal January 22, 2008
आज मलाइ.......
Login in to Rate this Post:     0       ?        

सुरनताल ज्यु,
हजूर्को प्रोत्सान्ले  नै हो मैले लेख्न थालेको । याहाँलाइ मेरो धन्नेबाद।

CL  ज्यु,

हजूरले यो कबिता मन् पराइ दिनू भएकोमा धेरै धन्नेबाद्। फेवातालको नि कबित लेख्ने कोसिस् गर्ने छू है।  अब हजूर्को लेखन शैलिलाइ त मान्नू पर्छ नि। हजूर् त खत्रा लेखिक हो । मलै नि सिकओुनू पर्यो लेख्न लै।

मै_चोरि_सुन्दरि।।।
'आज मलाइ नि'  रे । हजूरलाइ चैन् आज के नि। अनि हजूरको कबिता चै कैले पद्ने नि। हजूर्को लेख्को प्रतिक्षामा

Read Full Discussion Thread for this article