Posted by: Rahuldai January 22, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथ तारेमाम् फ्री।


सबले हसुरि सके नै होला  भनी मानेछु। आफुले त टन्न दाल भात चना तरकारी अनि कुखुरा मासु अचार सहित बिचार गर्दै खाएम क्या रे।


हरि नि झुल्के छ, पक्का हिउ पर्छ अब ( टी भि ले त्यही भन्थ्यो क्या र)।


हो हो, अब सम्धी बिस्टे कै पालो हो स्वस्थानी बाच्ने काम। रस रंग प्रधानको कुर्चि अपुतालीमा पाएको होइन, आफ्नै वर्कतमा पाएको हो भनी प्रमाणित गर्ने मौका यही हो। नत्र लहरे बौचाको पहरे गर्जन सुन्नु पर्ने हुन्छ।

Read Full Discussion Thread for this article