Posted by: world_map January 22, 2008
Login in to Rate this Post:
0
?
हा हा हा! बिर्खे बुडाको स्वस्थानी त दाऽऽऽमी !
हँसाएर मार्न लागे!
गज्जप छ बुडा गज्जप!
अध्याय चैं तृतीय हुनुपर्ने, द्वितीय लेखेछन्।
हिजो गोतामे ज्यूको भाग नि अति रमाइलो थियो!
Last edited: 22-Jan-08 10:34 AM