Posted by: Birkhe_Maila January 22, 2008
भाँडिएको त्यो दिन
Login in to Rate this Post:     0       ?        

पर्भु भूमीगत हुनुभो कि भन्ने कत्रो पिर यता! महात्म्यको नयाँ अद्याय आउनु रेछ र पो त!

बरु एउटा कुरो नि कुरो चल्या बेलाँ, यो 'सुधा' भन्ने नाउँ आजकल लेख्दा याद आउने नाम बन्या जस्तो छ! हुन त आफूलाई त नाम सुन्दै हेर्नै नपर्ने सुन्दरी जस्तो लाग्छ यो नाम के गर्नु!

Read Full Discussion Thread for this article