Posted by: Birkhe_Maila January 22, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

जदौ!

चित्रेलाई नयाँ चौतारी बना'कोमा शुभकामना छ!

यसपाली तितौरीले बना'को चौतारी राखेछ, यहि ठिक छ, यो चौतारीकै लागि बन्या हो के यहि राख्दा राम्रो देखिन्छ, हाम्रो देखिन्छ, तारेमाम्।

 

स्वस्थानी तृतीय अध्याय आउँदै छ है! द्वितिय त गोताएँले भनिहाले!

Read Full Discussion Thread for this article