Posted by: uptowngal January 22, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

Part: 11 "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"


 

त्यो दिन भरी मलाई कामै गर्न मन लागेन। मनमा उही केटी को स्वर गुन्जिदैथियो। काम सकिए पचि घर् फर्किए। घरमा नि बस्नै मन लागेन। फेरि एक चिन खातमा पल्तें। उता मेरो फोनको घन्ति बज्दै थियो। फोन उथाएर कसै सङ कुरा गर्नै मन् लागेन। फेरि फोनको घन्ति बज्यो। फोनको कलर आइदिमा मैले भाउते दा देखे। अब आफ्नै दाइले गरे पचि कुरा गर्नै पर्यो भनेर र कुरा गरे। उता भाउते दा, "थुलि तिम्रो नेपाल जाने तयारि सकियो होलानि। लु त्यो बिर्खे बुधाको राम्रो सङ ख्याल राख। तेस्लाइ झ्याल सङको सितमा बस्न नदेउनि। फेरि झ्याल बात ताउको निकालेर बस्लानि।" मैले, "हुन्च दाइ" भने।

भाउते दाको कुरा म चुप् चाप् ले सुन्दै थिए, खै उहा के के भन्दै हुनुहुन्थ्यो भाउते दाले मलाइ भन्नु भो ,"अस्ति त तिमि नेपाल जाने कुरामा सारै खुशी थियौ नि आज् के भो? तिम्लाइ सन्चै च?" मैले ,"थिकै च" भने। तर भाउते दा पत्याउनै भएन। हुन त म मेरो मनको कुरा भाउते दालाइ सबै भन्थें। खै तर यो कुरा उहालाइ कसरि भनुम भो। भाउते दाले कर् गरे पचि मैले सबै त्यो ह्यान्सिलाइ फोन गर्दा केतिको आवाज् सुनेर कुरा भने। भाउते दा मलाइ भन्नु भो, "होइन थुलि यसरि मनमा कुरा राखेर केहि हुने वाला चैन। अब त्यो ह्यान्सिलाइ राम्रो सङ सोध र कुरा क्लिएर गर" भनेर भन्नु भए पचि मैले नि ह्यान्सिलाइ यो कुरा सोध्ने बिचार गरे र नेपालमा फोन गरे।

ह्यान्सिले फोन २ घन्तिमै उथायो र खुसि, " हुदै के हुदै च? आज भोलि त तिम्रो मन नेपालमै च जस्तो च नि?" भन्यो। मैले नि ,"होनि त मन त नेपालमै च खालि मान्चे मात्रै अंेरिकामा हो।" हामि कुरा गर्दै थिम उता बात फेरि केतिको आवाज आयो। मैले ,"के को हल्ला खल्ला हो?" भने पचि उस्ले भन्यो, " मेरो फुपुको छोरिहरु पोखराबात मेरो बहिनिको बिहेको लागि आएको हो तेसैको हल्ला खल्ला हो। हिजो नि तिमि सङ राम्रो सङ कुरा गर्नै दिएन। कराको करै गरेर।" उस्को यो कुरा सुनेर म धुक्क भए। र मन मनै भाउते दालाइ धन्याबाद दिए। र ह्यान्सि सङ चादै भेत्ने कुरा गर्दै मैले फोन राखि दिए।

यता नेपाल जाने दिन आयो। हाम्रो फ्लाइत साझ ५ बजेको थियो। म बिर्खे दाको घरमा गए। उता बिर्खेदा त पुरा तयारिका साथमा मलाइ पर्खिदै रैच। मलाइ देख्ने बितिकै बिर्खे दा रिसाएर ,"थुलि फुलि किन धिलो आर मरेकि" आफुलाइ त्यो उध्ने चिल चुत्तला भन्ने कत्रो पिर। यो मोरिलाइ चै हेर हेर दस थरि मुखमा पोत्दै थिक। लु त्यो हिल भाको जुत्ता हातमा बोक लु जाम!" भन्दै मलाइ हप्काउन थाले। हामि ऐरपोर्तमा ३ घन्ता अगाडि नै पुगेम। सब काम सकाएर उध्ने चिल चध्ने गेत तिर लागेम। मैले एउता उध्ने चिललाइ देखाउदै बिर्खे दालाइ भने ,"दाइ हेर्नुस त हामि चिध्ने चिल गादि तेहि हो" भने।

उता चै सबै धमा धम अरु मान्चेहरु चिल भित्र छिदन थालिसके। तर बिर्खे दा भित्र छिर्नै मानु हुन्न। मैले, "ए बिर्खे! दा अगि त तपाइले मलाइ हप्काउदै हुनु हुन्त्यो नि चिल गादि छुतिएला भनेर। अब हजुरलाइ के भो नि। किन भित्र चिर्न नमानेको?" बिर्खे दा गाला रातो रातो बनाएर ,"होइन मलाइ त दर पो लग्यो थुलि! नाइ भो भो म त जान्न।" फेरि मैले ,"त्यो पातलि (हुनेवाला मेरो भाउजु) हजुरलाइ कुर्दै होला" भनेचि दाइ ,"साचि है। तर नि भो मलाइ त दर लाग्च।" सबै मान्चेहरु चिल भित्र छिरिसकेको थियो। उता बात २ जना तरुनि केतिहरुले बिर्खे दालाइ सम्झाउदै हात समाएर भित्र चिराए। बिर्खे दा एक चोति दाया हात समात्ने केतिलाइ हेरेर मुसुक्क हासे। आर्को चोति बाया तिरको केतिलाइ हेर्दै हासे। म चै मन मन हेर यो बुधा केति देखेर मक्ख परेको भन्दै सराप्दै थिये।

हामि झ्याल तिरकै सितमा परेम। उता भाउते दाले भने झै मैले बिर्खे दालाइ, "हजुर छेउको सितमा बस्नुस् है। म झ्यालको सितमा बस्चु" भने। बिर्खे दाइ भन्नु भो ,"पर्दैन पर्दैन! तँ खुरुक छेउको सितमा बस् म चै झ्यालको सितमा बस्चु" भने पचि मैले यता बुधा सङ कराउनु भन्दा नकराउनु नै बेस् भनेर झ्याको सिथ मा बस्न दिएँ। र मन मनै ,"यो बुधा झ्यालबात तरुनु हेरुम्ला भनेर होला" भनेर सोचे। एक् चिन पचि चिले गादि गुद्न थाल्यो। बिर्खे दा चिल गादि गुदेको देखेर कराउ थाल्नु भो " ए गाम्ले हो मलाइ बचाउ बचाउ" भन्दै सबै मान्चेहरु हाम्लाइ हेर्दै काने खुसि गर्ना थाले। मैले ,"बिर्खे दा अब जत्ति कराएनि गाम्लेहरुले सुन्दैन खुरुक चुप् चाप् लागेर झ्यालबात् बाहिर हेर" भने। चिल गादि उध्न थाल्यो।

बिर्खे दा नि झ्याल बात हेर्दै एकै चोति ,"हरि भान्जूऊूऊूऊूऊ!! हरि भान्जूऊूऊूऊूओ!!!" भन्दै कराउन लागे। मैले ,"के पागल जस्तो कराको?" भने पचि मलाइ झ्याल बात एउता मान्चेलाइ देखाउदै भन्यो ,"हेर त त्यो मेरो हरि भान्जो जस्तै च।" हुन त बिर्खे दा आफ्नो भान्जोलाइ सारै माया गर्थ्यो। बुधा भन्दै थियो, " हिन्ने बेला भान्जो सङ कुरा नि गर्न पाएन"। बिर्खे दा यसरि कराएको देखेर ,"अब बुधा झ्याल बात बाहिरनि हेर्नु पर्दैन्। आखा चिम्लेर बस भने।" बिर्खे दा २-३ घन्ता चुप् चाप लार बस्यो। तेस पचि म नि एक् चिन निदाए।

येस्तै करिब ४ घन्ता पचि तेहि अगिकै २ जना तरुनिहरु खाना बाद्न आए। मैले ,"बिर्खे दा हजुर के खाने? हजुरलाइ भोक नि लागि सक्यो होला।" बिर्खे दा ,"म बाहुनको छोरा हु। येस्ता गाइ खानेले छोएको खान्न!" भन्न थाले। मैले नि हासेर ,"बिर्खे दा हजुर गाइ खानेले छोएको चै नखाने तर गाइ खाने तरुनि चै मन् पेर्ने?" बिर्खे दाले मलाइ मुसुकै हाँस्दै भन्यो ,"अब तरुनि त गाइ खाने जे खाने भएनि मन पर्च नि थुलि
!"पो भन्च बा। तेस पचि मैले बिर्खे दा लाई ,"बुधो मान्चे भोकै बस्नु हुन्न केहि त खानुस्" भने तर उहा मान्नै भएन। र आफ्नो ब्याग खोतल्न थाल्नु भो । २ ता प्लास्तिको झोलाको सानो सानो पोका खोल्न थाल्नु भो। मैले ,"बिर्खे दा यो के हो?" भन्दा ,"थुलि, मैले अलि कति चिउरा र आलुको तरकारि चिल गादिमा खानु हुन्च भनेर ल्याएको। तेहि खान लागेको।" मैले नि के भन्ने अब ,"लु खानुस् खानुस्" भने।

खाना खाइ वरि फेरि एकचिन म निदाउने कोसिस् के गर्दै थे बिर्खे दा कराउनु भो। "ए थुलि, थुलि उथ कति लम्पसार पर्न सकेकि" मैले के भो दा किन कराएको दाइले "थुलि यहा पाइखान कता च? मलाइ पाइखाना जना मन लाग्यो" मैले पचादि तिर देखाउदै उ तेता तिर च ल बिस्तारै जानुस् है भने। बिर्खे दाइ पचादि तिर लाग्नु भो र उता बात कराउनु भो " थुलि! बज्जे खै कता च पाइखाना? कति सुतेर मरेकि आफ्नो पेत दुखेर मर्न लागि सक्यो। खै कता च पाइखाना?" चिल गादिका मान्चेहरु फर्कि फर्कि हेर्न थाले। म उथेर गए र मन मनै खुब अगि मित्तो मान्दै मान्दै चिउरा र आलु मलाइ दिदै नदि खाएको थियो नि हो तेसै को पाप् लागेको भन्दै मैले दाया पत्ति देखाउदै ,"लु जानुस्" भनेर देखाएर र फेरि आफ्नै सिथमा फर्के।

२ मिनेत पचि बिर्खे दा भुत्भुताउदै आउने भो। मैले ,"अब पेत कस्तो छ बिर्खे दा?" बिर्खे दा ,"कस्तो हुनु तेस्ताइ छ। मैले जनै लगाउनइ बिर्सेंको छु। अब आफुलाई कानमा जनै नराखी दिसै न-आउने। लौन ठुलि के गेर्ने होला मेरो पेत त साह्रै दुख्न थालयो!" अब मलाई आपत पर्‍यो । यो बुढाले सुरुवाल्मै दिसा गरिदेयो भने के गेर्ने होला भनेर मैले उपाए निकाले र मेरो ब्याग खोतल्न थालए। मेरो ब्यागमा मैले एउटा सुरुवाल कुर्था राखेको थिए। तेसै सुरुवालको इधार निकालेर जनै जस्तो बनाइ दिये. फेरि अब यो बिर्खे दाले लोता माग्यो भने के गेर्ने होला भन्दै सोचे तर माग्नु भएन  र बुधो कानमा जनै हालेर पाइखाना तिर लाग्यो।
Last edited: 22-Jan-08 09:59 AM
Read Full Discussion Thread for this article