Posted by: visitor January 22, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        
जय सम्भो,
चौतारी मा दिप ब्रो को हाजिरी कम् भो !

कता गायब हो दिप ब्रो एत्रो दिन, तपाईं नभएर चौतारी कस्तो सुन्य भाथ्यो, ठुलि ले त 'दिप हराएको सुचना' समेत निकलेकी थिइेन, तेही सुचना हेरेर त कसैले ल्याएन तपाईंलाई ?
Read Full Discussion Thread for this article