Posted by: Deep January 22, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        
ल स्वस्थानी पनि सुरु भएछ -- एउटा रोल पनि भेटीएछ गाँठे -- रोलको कुरा गर्दा बरु मलाई त महादेबको त्यो गँजडी ग्याङगमा हाल्द्या भे हुनी -- नन्दी भृङ्गी अघि लगाएर हा हा र हो हो गर्दै हिन्ने भुत प्रेत पिशाचको हुलाँ सट्ट छिरेर बेर्दै तान्दै गरे नी भो सुल्फाबाटै नभए---हँ? कि कसो? जय शम्भो!
Read Full Discussion Thread for this article