Posted by: ritthe January 22, 2008
भाँडिएको त्यो दिन
Login in to Rate this Post:     0       ?        

"पट्याँस बिहारी माल किनेसी यस्तै हुन्छ -- चाईनिज किन्या भे यस्तो हुन्थ्यो ? तेरो काका नी झुर रे -- दुई पैसा बचाउन लाई भनेर इण्डीयन माल किन्या होला"
के आईडियाले बना रे हँ यो साईकल? बाङ्गीन चै बाङ्गीने रे सोझिन चै नसोझिने?"


 
Read Full Discussion Thread for this article