Posted by: Rahuldai January 22, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        
रिट्ठे, दिल चोर्न कहाँ सजिलो हुन्छ र भन्या? ताज महल, रानी महल काम चोरेर बनाएको होइन क्या। मुना मदन-मदन मुना दिल चोरहरु कै कथा-ब्यथा हुन् नि। दिल चोर्नु र तिल चोर्नु फरक छ।
Read Full Discussion Thread for this article