Posted by: nepalean January 21, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

चौतारी सुरु हुन पाको छैन पुरानो भैहाल्ने। अहिले त तात्तातै समाते। गालबेको पुरानो र गोताए दाइको स्वास्थानी पढ्न थाले तर लेख्न चाहि लेखिहाल्छु फरी भोली सम्म त कता हो कता धागो लंका पलंका पुग्छ। साच्चैकै स्वस्थानी पनि सान दाइ दौंतरीमा लिएर आउदैछन के रे। यता चौतारीमा पोहोरको गालबको स्वस्थानी पुन कापी पेष्ट गर्ने होकी, गालब महाराज कता लडीरहेका होलान।

राहुल दाइलाइ तारेमाम, गोताए दाइ लाइ सलाम, सुन्तले, बिर्खे, सेरे,अन्तरे, नेप्ची र सुन्तलेलाइ नमस्ते; अरुलाइ सोध्या छ भन्दिनु।

Read Full Discussion Thread for this article