Posted by: Rahuldai January 21, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

तारेमाम् गाम्लेहरु!
भूतकालीन जदौ!
जिन्तखीमा बोर्ड फस् हुने सपना-बिपना अधुरो नै हुने भयो, माकुनेको प्र म जस्तै।
चित्रेले नि बेला न कुबेला- बजि: नय:ला , भने जस्तै नयाँ चौतारी बनाउने।

तै पनि चित्रेलाई धन्यबाद , मुरि का मुरि, छिट्टै होस् भुरा भुरी।

Read Full Discussion Thread for this article