Posted by: serial January 21, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        
आज अली आफुलाई असन्चो भएकोलो आज को गीती लहर कार्यक्रम प्रस्तुत गर्न अ असमर्थ छु। सुचना गर्न धीलो भएकोले क्षमा प्राथी छौ।
बोर्ड फर्स्ट हुन कर्म मा लेख्नु पर्छ भनेको एही  हो।
बधाई छ है मलाई।
अब ठुल्दै फेरी जङीने होला।
रीत्थे को इज्जत को सवाल थीयो है, इज्जत खोई तीम्रो।  
चीत्रे पीत्रे लाई धन्यवाद

Last edited: 21-Jan-08 09:24 PM
Read Full Discussion Thread for this article