Posted by: nepaliboy111 January 21, 2008
Civil war in Nepal if Girija dies.
Login in to Rate this Post:     0       ?        
गिरिजा लाइ संबिदान सभा को चुनाब सम्म केहि भयमा देश मा सैनिक सासन र ग्रिह्य युद्द हुनेछ।अहिलेको अबस्थालाइ गिरिजा बाहेक अरु कसैले पनि हेन्डल गर्न सक्दैनन। सब बिरालो को घाटिमा घन्टि बाद्ने  खालका नेटा हुन। के नेपाल ग्रह्य युद्द मा जान लागेको हो त? अहिले को यो जातिय र क्षत्रिय बिबादले के मुलक लाइ ग्रीह्य युद्द बाट बचाउन सक्छ ? आफ्नो भनाइ राख्नुहोस !
Last edited: 21-Jan-08 05:35 PM
Read Full Discussion Thread for this article