Posted by: parbatya January 20, 2008
नेपाल फर्कने?-hot discussion/ you participate
Login in to Rate this Post:     0       ?        
म फर्किन चाहन्छु
यदी
१ बसाइ सहज् (पहिलेको जस्तै) हुन्छ भने
२ नियम मिच्ने खुट्टा तान्ने प्रब्रित्तिको अन्त्य हुन्छ भने
३ यसले अमेरिका मा काम नपाएर अनी केही गल्ती गरेर फर्केको हुनु पर्छ भन्ने आरोप लाग्दैन भने
आदी आदी 
Read Full Discussion Thread for this article