Posted by: somewhereondearth January 20, 2008
पृय तिमीले यो पत्र नपायेपनि!!!!!!!!!!!!!!!!!!!! (भाग-२)
Login in to Rate this Post:     0       ?        

"...तिमी भन्दा म चाडैँ नै टुक्रिन्थेँ जब जीवनले ठक्कर दिन्थ्यो , अनी निपुण तिमी मेरा टुक्रा टुक्रालाई जतन गरी गरी जोड्थ्यौ एउटा दरो म बनाउने प्रयासमाँ ।......."

".......स्वीटर थियो तर तिम्रो स्पर्श हराएको थियो ,मेरा आँशुहरु थिये तर तिम्रो अँगालो हराएको थियो , म थिएँ ,,,,,,,,,,,,,,,,,खोई म थिएँ पनि के भनौँ तिमी हराएकी थियौ ।....."

कति मीठा र प्यारा हुन तपाईका शब्द हरु।।।। कस्तो कस्तो भयो ....  पुरा भाग को आशामा कुरिरहेको छु।।। छिट्टै टाँस्नु होला।।

Read Full Discussion Thread for this article