Posted by: ठरकी दादा January 19, 2008
PM Koirala made fake Indian currency in the '70s
Login in to Rate this Post:     0       ?        

नेपालीमा यौटा ऊखान छ नी, "घर मुली बाटो हगुवा"।

सधैं चोर, डाँका, बगलीमारा, मुर्ती चोर र तस्कर ले चलाएको देश त हो नि!

अचम्म लागेको कुरा त के हो भने त्यस्तो घृणित कार्यलाई "बाघ मारेको" वा महान कार्य गरे जस्तो गरी बयान गरिदैं छ।

 

Read Full Discussion Thread for this article