Posted by: sabaiko satru January 18, 2008
नेपाल फर्कने?-hot discussion/ you participate
Login in to Rate this Post:     0       ?        

आफ्नै देस फर्कने त हो तर रित्तो हात लिएर क् जानु र नेपाल। नेपाली समाज म तेहीत हो नि। हुन त अमेरिका आउने सबै नेपाली को आर्थिक स्तिथी एउटै छैन। र नेपाल मा रित्तो हात लिएर फर्किएर समाजको अगाडि कुन अनुहार देखाउने र। ने पाली समाज त हो। तेही भएर मेरो बिचार  मा नेपाल फर्कनु पर्छ तर पहिले आफ्नो खल्ती दहरो बनाउ अनी नेपाल जाउ। कि कसो मित्रहरु।
अनी आफुले जे जसरी हुन्छ देशको बिकास म लागौ।

Read Full Discussion Thread for this article