Posted by: pops January 18, 2008
नेपाल फर्कने?-hot discussion/ you participate
Login in to Rate this Post:     0       ?        

अबिकसित देशहरुबाट मात्रै नभै बिकसित देशहरुबाट पनि दक्ष जनशक्ति बिकसित मुलुक-अंेरिका पलाएन एक समस्या बन्दै आएको छ। सोझै भनौन ब्रेन ड्रेन को समस्या के। नेपाल पनि यसबाट अछुतो रहने कुरै भएन। जति नेपाली अंेरिकाम छन-खासगरी पढदै गरेका-के पढाई पछि नेपाल फर्कन्छन त?

अौनुस साझाबासि छलफल गरौ। फेरि झगडा गर्ने होइन नि।

आफुलाई लागेका कुरा बाडौ। किन नेपाल फर्कने? अथवा किन नफर्कने?

मै बाट सुरु गरौ है त।

किन नफर्कने?

१) पढाई अनुसारको जागिर पाईदैन।

२) जागिर भेट्टिहाले पनि तलब थोरै छ।

३) सुबिधाहरु अंेरिका जस्तो कहा छ र?

४) राजनिति नै ठिक छैन-कसरि बाच्न सकिन्छ तेस्तो ठाउमा?

५) छोरा छोरिको भबिस्यको लागि।

६) नेपाल त मलाई मनै पर्दैन।

७) अब अंेरिकामा बस्ने बानि परिसक्यो मलाई त एतै बस्न राम्रो लग्यो।
८) ह्या अंेरिकाम एस्तो मजाले जमेर बसिरा बेलामा कहा नेपाल फर्केर काम गर्ने कुरा गरिरा भन्या।
९)------------------

म त फर्किन्छु किनभने?

१) मलाई मेरो देश प्यारो लाग्छ।

२) आफुले सिकेको सिप मात्रीभुमीको सेवाको लागी लगाउन।

३) यो अंेरिका त मनै परेन।

४) आफ्नो गाउ-ठाउ, साथी भाई, परिवार, छर-छिमेक बिना बस्न सक्दिन।

५) अंेरिकामा बसे भने कता हराउछु कता। कम्तिमा नेपाल गए भने त "लाटा देशको गांडा तन्नेरी" हुन पाउछु नि।

६)-----------------
७)------------

 

Please add your thoughts

Read Full Discussion Thread for this article